जीवनको अस्थायीपनको किताब हो,यो।अनित्य र क्षणिकताबीच पनि, प्रेम,साहस र अमरत्वको खोज हो,यो कृति। संयोगवश, कोराना र लकडाउनले जीवनको क्षणिकता प्रमाणित गर्न, केहि अघि मात्र यसको लेखन सकिएको थियो। पाठक छक्क पर्नेछन, कति सुस्तरी गुनगुनाएर पनि,मनै हल्लाउछ सम्बन्धहरु ले ..
Share This eBook: